Logo
Logo

रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थयात्राका लागि भारत जाँदै


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थयात्राका लागि भारत जाने भएका छन् ।

The current image has no alternative text. The file name is: rabi.jpg

पार्टी सभापति लामिछानेले आजदेखि तीन दिनसम्म भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाआजा गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । तीनदिने तीर्थयात्रा सम्पन्न गरी उनी स्वदेश फर्किने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्