Logo
Logo

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा (आन्दोलनको १८ बुँदे तालिकासहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ पुस । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनि गरेको हो । संसद विघटनसँगै असन्तुष्ट बनेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अलग भएका हुन् । यसअघि पहिलो चरणको प्रदर्शन गरिसकेको यो समूहले २० पुसदेखि २३ माघसम्म विभिन्न विरोधका कार्यक्रलमबीच आन्दोलन गर्ने भएको छ । उनीले सय कार्यक्रमअन्र्तगत असवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै २४ पुसमा ७७ जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिइने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्