Logo
Logo

कर्णालीविरुद्ध पोखराले पहिला ब्याटिङ गर्दै


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने भएको  छ । पोखराले टस जितेर ब्याटिङ  रोजेको हो । 

The current image has no alternative text. The file name is: pokhara-1.jpg

योसँगै कर्णाली याक्सले पहिला बलिङ गर्ने भएको छ । जारी प्रतियोगितामा कर्णाली याक्सले ४ खेलमा २ जित र २ हारसहित ४ अङ्क हासिल गरेको छ भने पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ । पोखर आज पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ  ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000