Logo
Logo

ताज होटलमा बालेन र जयशंकरबीच भेटवार्ता


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन र जयशंकरबीच नयाँदिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री बालेन आजै दुई दिने भारत भ्रमणका लागि दिल्ली पुगेका हुन् । बालेनले आज जयशंकर र भोलि (सोमबार) प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्ने कार्यतालिका रहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000