Logo
Logo

ओली समूहको काठमाडौं जिल्ला कमिटी बैठक बस्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको काठमाडौं जिल्ला कमिटी बैठक आज बस्दैछ ।

दिउँसो १२ बजे बसुन्धारास्थित सीमा पार्टी प्यालेसमा बैठक बस्ने नेकपा ओली समुहका एक नेताले जानकारी दिए । नेकपामा दूबै पक्षको छुट्टाछुट्टै भेला तथा बैठक यतिबेला जारी छन् ।

प्रतिक्रिया दिनुहोस्