Logo
Logo

आज पनि बढ्यो सुन र चाँदीको मूल्य, कति पर्छ तोलाको ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । सुनको मुल्य (आज) बुधबार पनि नेपाली बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

आज तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएकोछ ।

महासंघका अनुसार मंगलबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्