Logo
Logo

प्रेग्नेसीमै करीनाको ‘हट’ योगा


- दृष्टि न्युज/संवाददाता


बलिउड — बलिउड अभिनेत्री करीना कपुर खान हाल दोस्रो प्रेग्नेसीमा छिन् । करिनाको एक हट फोटो सुट समेत सार्वजनिक भएको छ । सुटका तस्बिरमा उनले प्रेग्नेसीमै योगा गरिरहेको छ ।

तस्बिर मध्य पहिलोमा करीना पिंक स्पोर्ट ब्रा र ट्राउजरमा देखिएकी छन् । यसका साथ उनले सुहाउदो ज्याकेट समेत लगाएकी छन् ।

तस्बिरमा उनले आँखा बन्द गरेर जमिनमा बसेर योग गरेको समेत देख्न सकिन्छ । तस्बिरका साथ करीनले लेखेकी छन् ‘थोरै योग, थोरै शान्ती ।’ दोस्रो तस्बिरमा करीना कालो पहिरनमा देखिएकी छन् । यो पहिरनमा पनि उनले योगका केही फरक आसन गरेकी छन् ।

कामको कुरागर्ने हो भने करीनाले फिल्म ‘लाल सिंह चढ्डा’को सुटिङ सकेकी छन् । फिल्ममा आमिर खानको समेत मुख्य भुमिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्