Logo
Logo

सेयर मूल्यमा प्रभाव पारेको भन्दै नेप्सेले निफ्रालाई सोध्यो स्पष्टिकरण


दृष्टि संवाददाता


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्पष्टिकरण माग गरेको छ ।

नेप्सेले धितोपत्रको कारोबार मुल्यमा प्रभावित पार्ने संवेदनशिल सुचना सम्बन्धित निकायमा जानकारी नगराई प्रचार गर्नुको कारणसहित ३ दिन भित्र स्पटिकरण पेश गर्न भनेको छ ।

धितोपत्र नियमावली अनुसार कार्य नगरेको तथा धितोपत्रको मुल्यमा प्रभाव पार्ने संवेदनशिल सुचना तथा जानकारी सुम्बन्धित निकायमा जानकारी गराउन नआएको कारण प्रचार गरेको भन्दै नेप्सले स्पष्टिकरण माग गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्