Logo
Logo
वायु प्रदुषणको प्रभाव

बालबालिकालाई जोगाउन देशभरका सबै शिक्षण संस्था चार दिन बन्द


दृष्टि संवाददाता


काठमाडौं । वायु प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सरकारले देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेसँगै मानविय स्वास्थ्यमा गम्भीर असर देख्न थालिएको छ । वातावरणविज्ञहरुले अझै प्रदुषण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्