Logo
Logo

नेपाल प्रहरीका एक सय ४५ डिएसपीको जिम्मेवारी हेरफेर, इटहरीमा खरेल


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० फागुन ।
नेपाल प्रहरीका ८२ जना डिएसपीको सरुवा भएको छ भने ६४ जनाको पदस्थापन भएको छ ।
सरुवामा केही जिल्लाका इन्चार्जहरु फेरिएका छन् । मुस्ताङमा तुलबहादुर कार्की, हुम्लामा रामप्रसाद घर्ती तथा दार्चुलामा दीपेन्द्र शाहीलाई पठाइएको छ ।


त्यस्तै इप्रका इटहरीमा डिएसपी समिरचन्द्र खरेल गएका छन् भने बर्दिबासमा निशान थापालाई पठाइएको छ ।
यस्तो छ सरुवा सूचीः

प्रतिक्रिया दिनुहोस्