Logo
Logo

कोरोना हावाबाट पनि सर्ने, वैज्ञानिकले भेटे १० प्रमाण !


दृष्टि संवाददाता


काठमाडौं । विश्वलाई कोरोना महमारीको दोस्रो लहरले गाँजिरहेका बेला बैज्ञानिकले हावाबाट पनि कोरोना भाइरस सर्ने १० प्रमाण भेटेका छन् ।

गत साता विश्वप्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटमा छापिएको अध्ययन प्रतिवेदनमा यी प्रमाणहरुबारे उल्लेख गरिएको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाका विभिन्न संस्थामा कार्यरत ५ वैज्ञानिकले संयुक्तरुपमा उक्त अध्ययन गरेका हुन् ।

पहिलो प्रमाणका रुपमा वैज्ञानिकले कोभिड १९ व्यापक प्रसारमा निश्चित कार्यक्रम तथा जमघट (सुपरस्प्रेसिङ इन्भेन्ट्स) धेरै हिसाबले जिम्मेवार रहेकाले यो हावाको माध्यमबाट सरेको देखिएको तथ्या राखेका छन् ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्