Logo
Logo

एमालेमा माधव समूहका ९८ नेता जिम्मेवारी विहीन (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले जिम्मेवारी हेरफेर गरेको छ । नेताहरूको जिम्मेवारी हेरफेरसहितको कार्यविभाजन र नयाँ जिम्मेवारी तोकेको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारी बिहीन बनाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकालाई भने आकर्षक पद दिएका छन् ।

ओलीले जिम्मेवारी तोक्दा नेपाल समूहका नेतालाई जिम्मेवारी बिहीन बनाइएको हो । जिम्मेवारीविहिन बन्नेमा वामदेव गौतम रहेका छन् । उनलाई कुनै पनि पद दिइएको छैन । माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेतामध्ये रामबहादुर थापासहित २३ जनालाई गत फागुन २८ गते ओलीले महाधिवेशन आयोजक कमिटीमा समावेश गरेका थिए ।

माओवादी केन्द्रका २३ नेतालाई थप गरेपछि बनेको २६५ सदस्यीय समितिमा नेपाल समूहका ९८ नेतालाई जिम्मेवारी बिहीन बनाइएको छ ।

एमालेमा जिम्मेवारी बिहीन नेपाल समूहका ९८ नेताहरू

१. अमृत बोहरा
२. अरुण नेपाल
३. अष्टलक्ष्मी शाक्य
४. कमलजङ राई दनुवार
५. कल्याणीकुमारी खड्का
६. केदारप्रसाद न्यौपाने
७. कृष्ण प्रसाद शर्मा खनाल
८. खगेन्द्र चुडाल
९. गणेशकुमार पहाडी
१०. गंगालाल तुलाधार
११. गरिमा शाह
१२. गोकर्ण विष्ट
१३. गौरा प्रसाई कोइराला
१४. घनश्याम भुसाल
१५. घनेन्द्र बस्नेत
१६. चन्द्र शाही
१७. चुडामणी जंगली
१८. जगन्‍नाथ खतिवडा
१९. जयन्ती राई
२०. जीवननाथ घिमिरे
२१. जीवनराम श्रेष्ठ
२२. झपट रावल
२३. झलनाथ खनाल
२४. टंकप्रसाद कार्की
२५. ठाकुरप्रसाद गैरे
२६. तुलबहादुर गुरुङ
२७. दिनेशकुमार राई
२८. दिलकुमारी पन्त
२९. डा।देउमान सम्बाहाङ्फे
३०. देवशंकर पौडेल
३१. धर्मनाथप्रसाद साह
३२. धर्मराज निरौला
३३. नरेश खरेल
३४. नागेन्द्रप्रसाद चौधरी
३५. निरज आचार्य
३६. निरादेवी जैरु
३७. परशुराममेघी गुरुङ
३८. पशुपति चौलागाईं
३९. प्रकाश ज्वाला
४०. प्रकाशबहादुर शाह
४१. प्रतापलाल श्रेष्ठ
४२. प्रदिप नेपाल
४३. प्रेमलकुमार खनाल
४४. प्रमेशकुमार हमाल
४५. बलदेव चौधरी
४६. बलराम बास्कोटा
४७. बसन्त मानन्धर
४८. बेदुराम भुसाल
४९. भागवत विश्वासी नेपाली
५०. भानुभक्त जोशी
५१. भास्कर काफ्ले
५२. भीम आचार्य
५३. भीम रावल
५४. ममता गिरी
५५. महमद महफुज अन्सारी
५६. महेश रेग्मी
५७. माधव नेपाल
५८. माधवप्रसाद अर्याल
५९. मुकुन्द न्यौपाने
६०. मेटमणी चौधरी
६१. यदुवंश भट्टराई
६२. युवराज ज्ञवाली
६३. रघुजी पन्त
६४. रचना खड्का
६५. रत्नेश्वर गोइत
६६. रविन्द्र अधिकारी ९नवलपुर०
६७. रविन कोइराला
६८. राजन राई
६९. राजबहादुर बुढाक्षेत्री
७०. राजेन्द्रकुमार राई
७१. राजेन्द्रप्रसाद पाण्डे
७२. रामकुमारी झाँक्री
७३. रामकुमार ज्ञवाली
७४. रामचन्द्र यादव
७५. रामचन्द्र साह तेली
७६. रमप्रित पासवान
७७. लक्ष्मण पौडेल
७८. वामदेव गौतम
७९. डा. विजयकुमार पौडेल
८०. विजय गुरुङ
८१. विक्रमबहादुर शाही
८२. विरोध खतिवडा
८३. विश्वनाथ प्याकुरेल
८४. शत्रुघन महतो
८५. शारदाप्रसाद सुवेदी
८६. शेरबहादुर केसी
८७. श्रीनाथ बराल
८८. श्रीप्रसाद साह
८९. श्रीमाया थकाली
९०. सरलाकुमारी यादव
९१. सावित्राकुमारी भुसाल
९२. सीता गिरी ओली
९३. सुधीरप्रसाद साह
९४. सुरेन्द्र पाण्डे
९५. सुरेन्द्र मानन्धर
९६. सोमप्रसाद पाण्डेय
९७. हरिबहादुर राई
९८. हंशबहादुर शाही

फागुन २८ गतेको बैठकबाट थपिएका २६५ मध्ये यी २३ जना

१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द्र थापा
५. प्रभु साह
६. टङ्क आङ्बोहाङ (लिम्बु)
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलम्पाकी
१०. कमल चौलागाइँ
११. मनोजजङ्ग थापा
१२. विषमलाल अधिकारी दनुवार
१३. लिलबहादुर थापा मगर
१४. दधिराम न्यौपाने
१५. गिरधारीलाल न्यौपाने
१६. दिनेश पन्थी
१७. नवीन रोका मगर
१८. धर्मराज रेग्मी
१९. गौरीशङ्कर थारु
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का
२३. रामचन्द्र मण्डल

प्रतिक्रिया दिनुहोस्