Logo
Logo

कोरोनाबाट कञ्चनपुरमा थप एक जनाको मृत्यु


दृष्टि संवाददाता


धनगढी । कोरोना भाइरस संक्रमणका कारण कञ्चनपुरमा थप एक जनाको ज्यान गएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सूचना अधिकारी नारद भट्टका अनुसार बैशाख १० गते अस्पताल भर्ना भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति मृत्यु भएको उनले पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्