Logo
Logo

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण


दृष्टि संवाददाता


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण भएसँगै उनी नर्भिक अस्पताल भर्ना भएका छन् । खनालको अवस्था सामान्य रहेको पारिवारकि स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्