Logo
Logo

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामार्फत विश्वासको मत लिदै छन् । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्