Logo
Logo

चीनबाट यसरी ल्याइयो ४०० अक्सिजन सिलिण्डर (फोटोफिचर)


दृष्टि संवाददाता


काठमाडौं । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । नेपाल वायु सेवा निगमको वाइडबडी ए३३० जहाजमार्फत् मंगलबार दिउँसो ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर काठमाडौंमा आइपुगेको आइपुगेको हो ।

तस्बिर : दिपु राज जवारचन

प्रतिक्रिया दिनुहोस्