Logo
Logo

अब आँसु खसाउनु पर्दैन !


दृष्टि संवाददाता



काठमाडौं । पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार हेरिरहेका परिवारजन । कोभिड संक्रमण अनियन्त्रित छ, अस्पतालमा आइसियू र भेन्टिलेटर मात्र होइन, साधारण बेड पनि छैनन् ।

पेटीमै बसेर उपचार गराउँछु भन्दा पनि अक्सिजन नभएकोले अस्पतालले गम्भीर बिरामीको पनि भर्ना बन्द गरेका छन् ।

कोभिडबाट एक सातामा एक हजार दुई सय २४ को ज्यान गएको छ, सक्रिय संक्रमितको संख्या एक लाख नौ हजार सात सय ४० पुगेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्