Logo
Logo

सिके राउतको पार्टीको नाम ‘जनमत पार्टी’, यस्ता छ पार्टीका अन्य निर्णय


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ भदौ ।
अन्ततः सिके राउत समुह बिखण्डनवादी नारा छाडेर प्रतिस्पर्धामा राजनीतिमा आउन तयार भएको छ । सोमबार सम्पन्न सो पार्टीले दल दर्ता गर्ने निर्णय गरेको छ ।


पार्टीको नाम जनमत पार्टी राख्ने भएको छ ।
दुई साताअघि सो पार्टीले बिखण्डनवादी नारा छाडेर जनमतमा आधारीत राजनीतिमा आउने भन्दै सरकारसँग ११ बुँदे सहमति गरेको थियो ।
लहानमा सम्पन्न पार्टीको बैठकका निर्णयहरु यस्ता छन्–

प्रतिक्रिया दिनुहोस्