Logo
Logo

एलजीको डिलर्सहरु कोरिया भ्रमणमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको इलेक्ट्रिोनिक्सलगायत घरायसी सामग्रीको नेपालको लागि एकमात्र आधिकारीक बिक्रेता एलजी इलेक्ट्रिोनिक्स प्रालिले ‘इन्जोए एण्ड ह्याभ अ ग्रेट ट्रिप टु कोरिया २०१९’ भन्ने आवाजका साथ आफ्ना डिलर्सहरुलाई कोरिया भ्रमण लगेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रत्येक वर्ष नेपालभरिका एलजीका डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ । यस परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ एलजीले हरेक वर्षझैं यसपाली पनि आफ्ना डिलर्सहरुलाई कोरिया भ्रमण लगिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्