Logo
Logo

आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत हुने प्रक्षेपण


दृष्टि संवाददाता


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको आर्थिक बृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्