Logo
Logo

स्नातक पास गर्नेलाई २५ लाख ऋण उपलब्ध गराइने


दृष्टि संवाददाता


काठमाडौं । सरकारले स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई ५ प्रतिश ब्याजदरमा २५ लाख ऋण उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताए ।

अर्थमन्त्री पौडेलले बजेट भाषणका क्रमम भने, ‘शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम् ५ प्रतिशत ब्याजदरमा रु २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ ।’

प्रतिक्रिया दिनुहोस्