सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन « Drishti News – Nepalese News Portal
Logo

सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन


दृष्टि संवाददाता


काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम सुकुम्बासीका लागि बिनियोजन गरेको जानकारी दिए ।

भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको मन्त्री पौडेलले बतए । उनले गैर कानूनी रुपमा कब्जा गरिएका सरकारी तथा गुठीका जग्गा फिर्ता ल्याउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्