Logo
Logo

रेलका लागि १० अर्व ३ करोड बजेट बिनियोजन


दृष्टि संवाददाता


काठमाडौं । सरकारले रेलका लागि १० अर्व ३ करोड बजेटको बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले केरुङदेखि पूर्व पश्चिम रल मार्गसम्मका लागि उक्त बजेट विनियोजन गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले रेलका लागि बर्दिवासमा स्टेशन र काठमाडौं उपत्यकामा रेलको अध्ययन समेत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्