Logo
Logo

सरकारी कर्मचारीको तलब २ हजार बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब २ हजार वृद्धि भएको छ । आगामी वर्षको बजेट सार्वजनकि गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानरी दिएका हुन् ।

अर्थमन्त्री पौडेलले हाल दिइरहेको महँगी भत्तालाई कायम गर्दै आगामी साउन १ गतेदेखि लागू हुने गरी सबै कर्मचारीको तलब मासिक २ हजारले बढाएको जानकारी दिए ।

त्यस्तै औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पु¥याइने छ । सरकारले प्रदान गर्ने रकममा कम भए थप रकम स्थानीय तहले व्यहोर्ने गरि व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्