Logo
Logo

रेल खरिददेखि निकुञ्ज व्यवस्थापनसम्मका मन्त्रिपरिषद्का २१ निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
सरकारले २०७५ साल चैत ४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू बिहिबार सार्वजनिक गरेको छ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदले गरेका २१ वटा विभिन्न निर्णयहरू सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्