Logo
Logo

चिनियाँ खाेप भेराेसेल जेठ २५ बाट लगाउने सरकारकाे निर्णय


दृष्टि संवाददाता


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिनियाँ खाेप भेराेसेल जेठ २५ देखि लगाउने निर्णय गरेकाे छ । मन्त्रालयले अनुदानमा प्राप्त खाेप ६० देखि ६४ वर्ष उमेर समूहलाई दिने निर्णय गरेकाे हाे ।

खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जानु पर्ने मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले यसपटक खोपको दोस्राे मात्रा सुनिश्चत गरेर पहिलो डोज दिन लागेको हो। वितरणा हुन लागेकाे १० लाख खाेप नेपाललाई चीन सरकारले अनुदानमा दिएकाे हाे ।

मन्त्रालयले दिएकाे जानकारी :

प्रतिक्रिया दिनुहोस्