Logo
Logo

नेपाललाई जापान सरकारकाे स्वास्थ्य सहायता


दृष्टि संवाददाता


काठमाडौं । जापानले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ ।

जापानले पठाएको १ सय ६० थान अक्सिजन कन्सनट्रेटर सहयोग नेपालले प्राप्त गरेको छ । थप ६ वटा एम्बुलेन्स आउने तयारीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानले उपलब्ध गराएको २५ थान ब्लड ग्याँस एनालाइजर्स र २५ थान अल्ट्रासाउन्ड इमेज जडान गरिएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्