Logo
Logo

न्यायाधीश देवेन्द्र पौडेलको निधन


दृष्टि संवाददाता


काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान उनको निधन भएको हो ।

५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्