Logo
Logo

ललितपुरमा २५ र २६ गते चिनियाँ खोप लगाइँदै


दृष्टि संवाददाता


काठमाडौं । ललितपुर महानगरपालिकाले २५ र २६ गते नगरवासीलाई चिनियाँ खोप लगाउने भएको छ ।

६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दुई दिन खोप लगाउने तयारी गरिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।

महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यस पटक पनि खोप केन्द्र सञ्चालन गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्