Logo
Logo

सुदूरपश्चिममा आज प्रदेशको नीति तथा कार्यक्रम


दृष्टि संवाददाता


धनगढी । आज सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८, ०७९ का लागि नीति तथा कार्यक्रम ल्याउँदैछ ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेश प्रमुख गंगाप्रसाद यादवले आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ ।

बजेट ल्याउनुभन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष केही ढिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्