Logo
Logo

झलनाथ खनाल नर्भिक अस्पताल भर्ना


दृष्टि संवाददाता

3.5k
Shares

काठमाडौं । नेकपा एकालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

खनालको सचिवालयका अनुसार उनलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएपछि खनाललाई आज बिहान अस्पताल लगिएको हो ।

खनाल यसअघि कोरोनामुक्त भएपछि अस्तालबाट घर गएर आराम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्