Logo
Logo

ओखलढुगामा जिप दुर्घटना, ६ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता



ओखलढुङ्गा, १७ चैत ।
ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । प्रहरुीका अनुसार तीनजना घाइते भएका छन् ।

हलेसीबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजेश श्रेष्ठले जानकारी दिए । कसरी दुर्घटना भयो र क–कसको मृत्यु भयो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्