Logo
Logo

राजश्वका कर्मचारी घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १८ चैत ।
आन्तरिक राजश्व कार्यालय जगाती, भक्तपुरका नायव सुब्बा सबिन सुवेदी घुससहित पक्राउ परेका छन् ।

Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न पश्चात नियमानुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अवस् अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । १५ हजार रुपैयाँसहित उनी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्