Logo
Logo

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् ।

अर्थमन्त्रालयका सह–सचिव मैनालीले सोमबार पद बहाली गरेका हुन् । अर्थमन्त्रालयको असार १४ गतेको निर्णयबाट मैनालीलाई नेप्सेको सञ्चालक तथा अध्यक्षमा मनोनयन गरिएको हो । 

अर्थ मन्त्रालय भन्दा अघि उनि राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्