Logo
Logo

लुम्बिनी प्रदेशमा मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री पोखरेल संकटमा


दृष्टि संवाददाता



काठमाडौं ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । उनी जनता समाजवादी पार्टीका सांसद हुन् ।



उनीसहित चार सांसद मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग गरेर सरकारमा गएका थिए । उनले राजीनामा दिए लगत्तै मुख्यमन्त्री शंकर पोखरेल फेरि संकटमा परेका छन् । राजीनामापत्रमा उनले आफ्नो पार्टीको सो सरकारलाई समर्थन नरहेकाले राजीनामा दिएको उल्लेख गरेकी छिन् । पोखरेलको सरकारा गएका अन्य मन्त्रीलाई पनि उपेन्द्र यादबले फिर्ता बोलाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्