Logo
Logo

सिआईबीमा धिरजको नेतृत्व


दृष्टि संवाददाता



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा डिआइजी धिरजप्रताप सिंहले नेतृत्व सम्हालेका छन् । ठूला घटनाको अनुसन्धान गर्ने ब्यूरोलाई थप उचाईमा पुर्याउने चुनौती डिआइजी सिंहलाई छ ।


यसअघि उनी प्रदेश नम्बर २ को प्रहरी प्रमुख थिए । एसएसपीमा महानगरीय अपराध महाशाखाको नेतृत्वमा हुँदा अपराध अनुसन्धानमा दक्षता देखाएका थिए ।
सिआईबीमा हाल ललिता निवासदेखि ठूला ठगी घटनाको अनुुसन्धान गरिरहेको छ । हाइप्रोफाइल घटनाको अनुसन्धानमा उनले कत्तिको दबाब थेग्न सक्छन्, त्यसमा उनको सफलता निर्भर हुने ब्यूरोका प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्