Logo
Logo

अख्तियारद्वारा ३० हजार घुससहित इन्जिनियर पक्राउ


दृष्टि संवाददाता

53.5k
Shares


काठमाडौं ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवान घुससहित रंगेहात पक्राउ परेका छन् ।

भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग उनले ३० हजार घुस लिएका थिए आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटि गएको टोलीले पासवानलाई घुससहित पक्राउ गरेको हो ।
आयोगले सर्वाेच्चको आदेशपछि आफैं घुस दिएर पक्राउ गर्न छाडेको छ । सेवाग्राहीकै घुसमा भने स्टिङ अप्रेसन जारी राखिने आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

प्रतिक्रिया दिनुहोस्