Logo
Logo

प्रधानमन्त्री कार्यालयका सचिवद्वारा राजीनामा


दृष्टि संवाददाता

22.4k
Shares


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले राजीनामा दिएका छन् । अर्काे नियुक्तिका लागि उनले राजीनामा दिएका हुन् ।


उनलाई सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)को अध्यक्षमा नियुक्त गरेको छ । सचिव बराल यसअघि सिसिएमसीको प्रमुखको रपमा समेत काम गरेका थिए । उनको राजीनामासँगै प्रशासनतर्फ सचिवको ६ दरबन्दी रिक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्