Logo
Logo

हाम्रा योजना महत्वाकांक्षी नै हुन्छन्ः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता



काठमाडौ., १० चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका योजना महत्वाकांक्षी रहेको बताएका छन् । देशलाई तिव्र गतिमा विकास गर्न महत्वाकांक्षी योजनाहरु अघि बढाइएको उनको भनाई छ ।


राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य र साझेदारी गरेर देश विकास गर्नुपर्ने गरिने बताए । पहिलो वर्ष आधार बनेको र अबका चार वर्षमा विकासको गति व्यवस्थित रुपमा अघि बढाउने उनको भनाई छ । उनले भने,‘पाँच वर्षपछि आजको तथ्याङक कसैले सम्झन चाहदैनन् ।’
अधिनायकवादतर्फ जाँदै छ भनेर गलत प्रचार गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्