Logo
Logo

अभिनेत्री जेनी कुँवरले गरिन् आत्महत्या


दृष्टि संवाददाता


काठमाडौँ । अभिनेत्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन्। अनामनगरमा रहेको अपार्टमेन्टमा उनी मृत फेला परेकी हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश थापाका अनुसार अपार्टमेन्टमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरले मैदान, जीननदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । 

छिल्लो समय उनी सन्यासी बनेर हिँडेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्