Logo
Logo

नेपाल प्रहरीद्वारा इन्सपेक्टर नजिता प्रकाशित


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१ चैत ।
नेपाल प्रहरीले इन्सपेक्टर(प्रहरी निरीक्षक) पदको अन्तिम नजिता प्रकाशित गरेको छ । प्रहरीले एकैपटक एक सय ८ जना इन्सपेक्टर भर्ना गरेको छ ।
इन्सपेक्टरमा नाम निकाल्नेमा अधिकांश विभागीय छन् । विगतको तुलनामा प्रहरी भर्नामा आकर्षण घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्