Logo
Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी) केन्द्रको स्थायी कमिटी बैटक पार्टी कार्यालय पेरिसडाँडामा अहिले जारी छ ।

सरकारमा पठाउनेबारे मन्त्रीबारे निर्णय गर्न पार्टीको स्थायी कमिटी बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्नेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै छन् । आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने देउवाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्