Logo
Logo

महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत


दृष्टि संवाददाता


काठमाडाैं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् ।

सर्वोच्चले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै उनले मंगलबार राजीनामा दिएका थिए । उनको राजीनामा आजैदेखि लागू हुने गरी स्वीकृत भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्