Logo
Logo

देउवाको पिएसओमा डिएसपी शाहलाई खटाइयो


दृष्टि संवाददाता



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तिगत सुरक्षा डिएसपी कोमल शाहले हेर्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले शाहलाई पिएसओमा खटाउने निर्णय गरेको छ ।


साढे तीन वर्षअघि देउवा प्रधानमन्त्री हुँदा पनि उनै शाह पिएसओमा खटिएका थिए । उनी हाल पर्यटन प्रहरीमा कार्यरत थिए ।
देउवाले आजै सपथ ग्रहण गरी पदभार ग्रहण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्