Logo
Logo

साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात




काठमाडौं, २३ चैत ।
साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ । शनिबार काठमाडौंबाट बुटवल जाने क्रममा उनलाई हृदयघात भएको हो ।


धादिङ पुग्दा उनलाई उनलाई हृदयघात भएपछि काठमाडौं फकाईएको थियो । प्रश्रितको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठले बताए । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्