Logo
Logo

टोकियो ओलम्पिकमा गुयनाले भाग नलिने


दृष्टि संवाददाता


एजेन्सी । टोकियो ओलम्पिकको औपचारिक उद्घाटन हुने एक दिन अगाडी गुयनाले भाग नलिने निर्णय गरेको छ । कोरोनाको त्रासका कारण गुयना सरकारले टोकियो ओलम्पिकमा कुनैपनि खेलाडी नपठाउने निर्णय गरेको हो । 

गुयनाबाट ओलम्पिकमा पाँच खेलाडी गुयनाले एथ्लेटिक्स, जुडो, कुस्तीमा खेलाडी सहभागी हुने बताइएकाे थियाे ।

गुयनामा पनि कोरोना संक्रमणदर बढेको र यस्तो अवस्थामा ओलम्पिकलाई पठाउन उचित नहुँने भन्दै सरकारले नै नपठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्