Logo
Logo

राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षकद्धारा राजीनामा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङका कारण राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले लेखेका छन्– ‘वरिष्ठ उपाध्यक्षले तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु ।’
उनी, २०७७ साल चैतमा प्रमुख प्रशिक्षको रुपमा नियुक्त भएका थिए ।


उनको फेसबुक स्टाटस यस्तो छ–

प्रतिक्रिया दिनुहोस्