Logo
Logo

निर्मलाका हत्यारा पत्ता लगाउन गृहमन्त्री र प्रहरी प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तका हत्यारा पत्ता लगाउन गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई निर्देशन दिएका छन् ।

आइतबार प्रधानमन्त्री निवासमा बोलाएर उनले अनुसन्धान प्रगती लिएर छिटो अभियुक्त पत्ता लगाउन निर्देशन दिएका हुन् ।
निर्मलाको हत्या भएको आइतबार तीन वर्ष भएको छ । अझै अभियुक्त पत्ता लागेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्