Logo
Logo

पौडेलद्धारा प्रचण्ड पत्नी सीतालाई स्वास्थ्य लाभको कामना


दृष्टि संवाददाता



काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकरी लिएका छन् ।

नेता पौडेलले आज विहान प्रचण्डनिवास खुमलटारमा पुगेर सीतालाई स्वास्थ्य लाभको कामना गरेका हुन् ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उनलाई भेट गरेर स्वास्लाभको कामना गरेका थिए । दाहालपत्नी सीता लामो समयदेखि अस्वस्थ छन् ।

प्रतिक्रिया दिनुहोस्