Logo
Logo

डा.पौडेल सचिवमा बढुवा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २७ चैत ।
सरकारले सहसचिव डा. हरि पौडेल सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को चैत २५ को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत डा. पौडेललाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो ।

सचिव बढुवाका लागि डा. पौडेलसँगै हरि बस्याल र सुरेश अधिकारी सिफारिसमा परेका थिए । सिफारिसमध्ये पौडेल वरिष्ठ भएकाले सचिव बढुवाका लागि सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । उनको पदस्थापन भएको छैन । अझै विभिन्न निकायमा सचिवका तीन पद रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्